काठमाडौं । नेपालमा शनिबारदेखि चरा गणना सुरू भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरू गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा.हेमसागर बरालले जानकारी दिनुभयो । संयोजक बरालका अनुसार तीन हप्ता […]