नेपालमा पहिलो पटक एपमार्फत चरा गणना गरिँदै

कञ्चनपुर : कञ्चनपुरसहित देशका ६६ जिल्लामा फागुन ७ गतेदेखि एकै साथ ‘छिमेकी चरा’ नामक एपको माध्यमबाट चरा गणना हुने भएको छ। नेपाल पंक्षी संरक्षण संघले एपमार्फत नेपालमा पहिलो पटक चरा गणना गर्न लागेको हो।संघका चरा विज्ञ हिरुलाल डगौराले स्वयंसेवक खटाएर चरा गणना गरिने बताए। स्वयंसेवकहरूले मोबाइल फोनमा एप डाउनलोड गरी विभिन्न ठाउँमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरेपछि अभिलेखीकरण गरिने उनले बताए।‘मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकहरुले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, प

सम्बन्धित सामग्री

नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो ।

नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुर - कञ्चनपुरसहित देशका ६६ जिल्लामा भाेलि शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयम्सेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो। 'मोबाइलमा छिमेकी चरा एप स्वयम्सेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ, उहाँ...

छिमेकी चरा गणना सुरु, मोबाइल एपमार्फत गणना गरिने

मानव बस्ती आसपास आउने चराको गणना सुरु भएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा जेठ १८ गतेदेखि छिमेकी चरा गणना हुने भएको हो ।