अंग्रेजी नयाँ वर्षसँगै ‘दर्पणछायाँ ३’ को सुटिङ सिक्किमबाट सुरु हुने

काठमाडौं । २१ वर्षअघिको चर्चित फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ । यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले अनलाइनखबरलाई जानकारी दिइन् । निर्देशक तथा अभिनेता उत्तम प्रधान र अध्यक्ष शर्माबीच ‘दर्पणछायाँ ३’ को छायांकनका […]