सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।  निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत...