आइतबार शेयर बजारमा ३.१५ अंकको गिरावट

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ३.१५ अंकको गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.१५ अंकले घटेर ११०९.७२ अंकमा झरेको छ ।  गत हप्ताको अन्तिम दिन ...