काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले असंगठित र स्वरोजगारको क्षेत्रमा रहेका मजदुरलाई पनि तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन सरकारलाई दबाब दिएको छ ।
एनटीयूसीको भोलिदेखि काठमाडौंमा सुरु हुने छैटौँ राष्ट्रिय सम्मेलनको जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको...