जनतासँग गरेको बाचा पूरा गरेको छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्ध कार्यक्रम कार्यान्वयनमा आएको बताएका छन् । नारायणी नदी  नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । बर्खा लागेपछि पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौं बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासँग गरेको व

सम्बन्धित सामग्री

चीनको भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता (तस्बिरहरु)

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भयाे । स्वदेश फर्कनु भएका प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री, रक्षामन्त्री, पर्यटनमन्त्रीले स्वागत गर्नुभयाे । प्रधानमन्त्री दाहाल स्वदेश फिर्तीका केही तस्बिरहरु ।

प्रचण्ड प्रधानमन्त्री बनेको ९ महिना पूरा, उपलब्धि के?

काठमाडौँ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बनेको आज ९ महिना पूरा भएको छ। गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड हाल चीनको औपचारिक भ्रमणमा छन्। २०६५ सालमा पहिलो पटक ९ महिना र २०७३ मा दोस्रोपटक प्रधानमन्त्री बन्दा साढे १० महिना कटाएका थिए। २०६५ साल भदौ २ गते पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २०६६ वैशाख २० गते तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन खोज्दा आफैले राजीनामा दिनुपरेको थियो। दोस्रोपटक २०७३ साउन ४ गते प्र

जे लक्ष्य लिएर भारत गएको थिएँ, त्यो पूरा भएको छ - प्रचण्ड

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ ।नेपाल फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गर्नुभयो ।यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु  पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, पार्टीका नेता लगायतका स्वागत गरेका छन् ।विमानस्थलमै भएको पत्रकार सम्मेलनमा प्...

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पुगेको छ। १० पुसमा नेकपा एमाले लगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले तीन महिना नपुग्दै दुई पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्। पुस २६ पहिलो पटक करिब पुरै संसदको विश्वासको मत पाएका उनले राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्यूताएपछि ६ चैतमा एमाले […]

सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनाताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “परिवर्तन भए पनि सुशासन र विकासको अपेक्षा पूरा हुँदैन कि भन्ने जनताको चासो र चिन्ता छ, जनताको यो अपेक्षा पूरा हुन्छ ।” गोकर्णस्थित जगडोलमा निर्माण गरिएको ‘राष्ट्रिय शहीद तथा […]

नागरिकतामा प्रतिवद्धता पूरा गरेको छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए । ‘तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर हालतमा समाधान […]