कांग्रेस नेता कोइराला भन्छन्- प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुग्यो

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुगेको आरोप लगाएका छन् । गृहजिल्ला मोरङ पुगेका नेता कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको मिलेमतोका कारण लोकतन्त्र धरापमा परेको आरोप लगाए । सुन्दरहरैंचा नगर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता […]

सम्बन्धित सामग्री

म ‘राजा’लाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि : कांग्रेस नेता कोइराला

काठमाडौं, २ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजालाई कहिल्यै पूर्व राजा नभनेको राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले बताएका छन्। शनिबार समाजिक सञ्जालमा नेता कोइरालालाई भेटेको तस्बिर राख्दै वरिष्ठ उपाध्यक्ष मिश्रले उक्त कुरा बताएका हुन्। मिश्रले लेखेका छन् : कांग्रेस नेता डा शेखर कोइराला (@Shekharnc)ले गज्जबको कुरा भन्नुभयो: “म ‘राजा’लाई कहिल्यै ‘पूर्व […]

पार्टी विवाद चर्किरहेका बेला कांग्रेस नेता कोइराला सिंगापुरमा

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला सिंगापुर पुगेका छन् । सरकार र पार्टीको भागबन्डाका विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किरहेका बेला नेता कोइराला सिंगापुर पुगेका हुन् ।  उनी आखाको उपचारका लागि भनेर  सिंगापुर पुगेका स्रोतले जनाएको छ । यद्यपि कोइरालाको भेटघाट आदीबारे केही खुलाइएको छैन। हिजो साँझ सिंगापुर प्रस्थान गरेका कोइराला ४ दिन सिंगापुरमा रहने बताइएको […]

गृहमन्त्री दिए कांग्रेस सरकारमा जान्छ: कांग्रेस नेता कोइराला

कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार कांग्रेसले आफ्नो रणनीति बनाउने बताए। कुराकानीकै क्रममा कोइरालाले नेकपा (माओवादी केन्द्र) कांग्रेसलाई राष्ट्रपति दिने पक्षमा रहेको संकेत गरे। कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिने कोरालाले दाबी समेत गरेका छन्...

कांग्रेस नेता कोइराला लगातार चौथो पटक विजयी

नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका […]

कांग्रेस नेता कोइराला अस्पताल भर्ना

पाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व)क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् । उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

कांग्रेस नेता कोइराला अस्पताल भर्ना

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् , । उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । […] The post कांग्रेस नेता कोइराला अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावी अभियानका क्रममा कांग्रेस नेता कोइराला बेहोस्

काठमाडौँ – कांग्रेस नेता डा. शशांक कोइराला चुनावी अभियानका क्रममा बिरामी परेका छन्। आइतबार नवलपरासीको अमरापुरीमा भएको चुनावी कार्यक्रममा उनी बेहोस भएका हुन्। उनी मंसिर ४ गते हुने चुनावका लागि नवलपरासी र्व–१ बाट गठबन्धनका उम्मेदवार छन्। बेहोस भएपछि उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। उनका स्वकीय सचिव भरत तिवारीका अुनसार कोइरालाको स्वास्थ्य अवस्था […]

सिट बाँडफाँटको बार्गेनिङ गर्न कांग्रेस नेता कोइराला पुगे सभापति देउवालाई भेट्न

काठमाडौँ– नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच चुनावी सिट बाँडफाँटबारे छलफल भइरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भइरहेको कोइराला निकट एक नेताले देशसञ्चारलाई जानकारी दिए।कोइराला देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। सत्ता गठबन्धन र कांग्रेसभित्र आगामी संघ र प्रदेश चुनावको लागि सिट बाँडफाँडमा रस्साकस्सी भइरहेको छ।काँग्रेसले १ सय […]

सस्तो लोकप्रियताका लागि एमसिसीका नाममा राजनीति भइरहेको छ : कांग्रेस नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सस्तो लोकप्रियताको लागि एमसिसीलाई विभिन्न रङ दिएर राजनीति भइरहेको बताएको छन् । पार्टीको केन्द्रिय कार्यसम्पादन समिति बैठकमा  आफ्नो धारणा राख्दै नेता कोइरालाले यस्तो बताएका...