मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्न जरुरी : कांग्रेस नेता कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भने, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ ।” […]

सम्बन्धित सामग्री

सस्तो लोकप्रियताका लागि एमसिसीका नाममा राजनीति भइरहेको छ : कांग्रेस नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सस्तो लोकप्रियताको लागि एमसिसीलाई विभिन्न रङ दिएर राजनीति भइरहेको बताएको छन् । पार्टीको केन्द्रिय कार्यसम्पादन समिति बैठकमा  आफ्नो धारणा राख्दै नेता कोइरालाले यस्तो बताएका...