आजदेखि तीन दिन दीपावली गरिने

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले तीन दिन सार्वजनिक तथा सरकारी निकाय र घर–घरमा दीपावली गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन फागुन ६, ७ र ८ गते साँझ प्रदेशस्थित सबै कार्यालय, शैक्षिक प्रतिष्ठान र घर–घरमादीपावली गर्ने निर्णय गरेको हो । प्रजातन्त्र दिवस प्रदेशस्तरीय समारोह …