महिलाको राज्यसंयन्त्रमा प्रतिनिधित्व दक्षिण एसियाकै लागि प्रेरणादायीः प्रधानमन्त्री :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला हक र अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।  प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ‘संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प