करोडौंमा छ कट्रिना कैफ–विक्की कौशलको कूल कमाई, चकित पर्नुहुनेछ

 कट्रिना कैफ र विक्की कौशलको विवाहबारे अडकलबाजीले बलिउडको बजार तातिएको छ । बलिउडका यी दुबै कलाकार आफ्नो नीजि र व्यावसायिक जीवन दुबैमा अघि बढिरहेका छन् ।  कुनैबेला ५० हजार तलब पाउने यी दुबै कलाकार आज करोडौंको कमाई गरिरहेका छन् । यदि यी दुईको विवाह भएको खण्डमा उनीहरुको कूल सम्पत्तिले धेरैलाई चकित पार्न सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।कट्रिना कैफ बलिउडको ‘ए लिस्ट’ नायिकामा गनिन्छिन् । भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार कट्रिनाले आफ्नो एउटा फिल्मको ११ करोड भारु पारिश्र

सम्बन्धित सामग्री

‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ

काठमाडौँ– अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ । ‘टाइगर ३’ को अलावा उनको फिल्म ‘मेरी क्रिसमस’ पनि चर्चामा छ । यो फिल्ममा उनी विजय सेतुपतिको जोडीको रूपमा देखिँदै छिन् । फिल्मको अहिले रिलिज मिति परिवर्तन भएको खबर […]

कट्रिना कैफलाई ज्यान मार्ने धम्की दिएका एक आरोपी पक्राउ

भारतमा सामाजिक सञ्जालमा कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की दिने एक आरोपीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।अभियुक्त एक संघर्षरत अभिनेता हुन् जो कट्रिना कैफसँग विवाह गर्न चाहन्थे।

बिक्कीबिनै माल्दिभ्समा कट्रिना

गत डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका थिए बलिउड अभिनेत्री कट्रिना कैफ र बिक्की कौशल ।  अहिले कट्रिना माल्दिभ्समा छिन् । उनी पति बिक्की बिनै माल्दिभ्स पुगेकी हुन् ।  विवाहलगत्तै हनिमुन मनाउन माल्दिभ्स नै पुगेकी कट्रिना पछिल्लो समय सुटिङका लागि त्यहाँ पुगेकी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

कट्रिना र विक्कीले गरे विवाह, दुलही बन्दा यस्ती देखिइन् कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार राजस्थानको एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन् ।

कट्रिना र विक्कीले कसे लगनगाँठो

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । विहिबार राजस्थानमा आयोजित वैवाहिक कार्यक्रममा यो जोडीले लगनगाँठो कसेको हो ।कट्रिना र विक्कीले विवाहपछि तस्बिर समेत शेयर गरेका छन् । ‘एक अर्काको लागि हाम्रो मन भित्र रहेको प्रेम र सम्मानले आज यहाँ ल्याएको छ । हाम्रो नयाँ जिन्दगीका लागि सबैको माया र आर्शिवादको आवश्यकता छ’ कट्रिनाले तस्बिरका साथ लेखेकी छन् ।

आज विवाह बन्धनमा बाँधिदै कट्रिना कैफ

काठमाडौं, मंसिर २३ । भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन्। बलिउड अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा ुरोयलु शैलीमा लगनगाँठो कस्न लागेको छन् । भारतीय समयअनुसार आज दिउँसो ३ देखि ३:४५ को समयमा उनीहरुको विवाहको कार्यक्रम रहेको छ । विवाहमा क्याट्रिनाले सब्यसाचीको डिजाइनर […]

अम्बानीकै बाटोमा हिँडे विक्की कौशल–कट्रिना कैफ

विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि विवाहमा आउने हरेक पाहुनाले जिरो मोबाइल पोलिसी अपनाउनुपर्नेछ ।विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’

सलमान खानको अगाडि ग्वाँ ग्वाँ रोइन् कट्रिना कैफ, आखिर किन ?

सलमान खानले बलिउडका अन्य कलाकारहरूसँग झगडा गरिरहेका हुन्छन् ।  केहीसँग उनले झगडा सल्ट्याइसकेका छन् भने केहीसँग उनको सम्बन्ध अझै पनि चिसो छ । जोन अब्राहमसँग सलमानको सम्बन्भ अझै सुध्रिएको छैन ।  उनीहरूले एउटा डान्स टूरमा जाँदा झगडा गरेको र त्यसपछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ ।  यो कथामा कट्रिना कैफ पनि जोडिन आउँछिन् । जोनले कट्रिनलाई फिल्म सायाबाट हटाएपछि कट्रिना सलमानकहाँ पुगेकी थिइन् ।  इन्डिया टीभीसँग कुरा गर्दै सलमानले भने, ‘कट्रिनाले त्यो फिल्ममा खेल्ने पक्का भइसकेको थियो । तर...

के कट्रिना कैफ र विक्की कौशल बिहे गर्दैछन् ?

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल प्रेम सम्बन्धमा रहेको हल्ला फैलिएको धेरै समय भइसक्यो।