आठौं नेपालगन्ज म्याराथन : महिला हाफको उपाधि बागमतीकी सन्तोषीलाई

आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनअन्तर्गत महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेकी छन्। नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दूरी...

सम्बन्धित सामग्री

सन्तोषीलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]