राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, २०८२ सम्म कर्जा भुक्तान गर्नेले प्रोभिजन चार्ज तिर्नुनपर्ने

अन्ततः नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि निर्देशन (मार्गदर्शन), २०७९ को पुनरसंरचना गरेको छ । बैंकले बुधबार जुममार्फत निर्देशन संशोधन गर्दै चालू पुँजी कर्जाको प्रोभिजन समय हेरफेर गर्दै सोमा लाग्ने चार्ज समेत हटाएको हो ।  चालु पुँजीकर्ता भुक्तानीलाई ५ किस्तामा विभाजन गर्दै बैंकले २०८२ असार मसान्तसम्म बाँकी भुक्तानी गरे ऋणीले प्रोभिजनबापत लाग्ने कुनै सुल्क नलिने बैंकले घोषणा गरेको छ ।  २०८० असारदेखि सुरु भएर २०८२ भन्दा अघिनै भुक्तानी भए तोकिएको सीमा भन्दा माथिको सुल्क नलिने बैंकको भनाइ छ । यसअघि ५० लाखसम्मको सीमा तोकिएकोमा अब सोलाई १ करोडसम्म मानिने बैंकले जनाएको भने २ करोडको सीमामा कुनै परिवर्तन गरिएको...

सम्बन्धित सामग्री

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन निजी क्षेत्रलाई राहत, बैंकलाई कसिलो

चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन खुकुलो बनाएको छ । गत वर्ष मात्रै कार्यान्वयनमा आएको चालू पुँजी कर्जा मार्गदर्शनका कसिला प्रावधानमा राष्ट्र बैंक लचक देखिएको हो । केन्द्रीय बैंकका...

चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन

काठमाडौं, पुस २१ । नेपाल राष्ट्र बैंक अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न वाध्य भएको छ । उद्यमी व्यवसायीले लगातार मार्गदर्शनको विपक्षमा आन्दोलन र लबिङ गर्न थालेपछि राजनीतिक दबाब थेग्न राष्ट्र बैंकले नयाँ सरकार बनेलगत्तै बुधबार संशोधन गरेको हो । राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा २०७९’ संशोधन गर्दै जुनसुकै महिनामा पनि सीमाभित्रको चालू पुँजी […]

चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंक अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न वाध्य भएको छ । उद्यमी व्यवसायीले लगातार मार्गदर्शनको विपक्षमा आन्दोलन र लबिङ गर्न थालेपछि राजनीतिक दबाब थेग्न राष्ट्र बैंकले नयाँ सरकार बनेलगत्तै बुधबार संशोधन गरेको हो । राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा २०७९’ संशोधन गर्दै जुनसुकै महिनामा पनि सीमाभित्रको चालू पुँजी कर्जा लिन […] The post चालू पुँजी कर्जा मार्गदर्शन अन्ततः संशोधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने भएको छ । उद्योगी, व्यवसायी तथा बैंकरहरूसँगको छलफलपछि नेपाल राष्ट्र बैंकले यससम्बन्धी मार्गदर्शन संशोधन गर्न लागेको हो । गभर्नर कार्यालय स्रोतका अनुसार, मार्गदर्शन परिमार्जन गरी पुसभित्रै राष्ट्र बैंकले नयाँ व्यवस्था जारी गर्नेछ । अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागले यसको तयारी गरिरहेको छ । मार्गदर्शन संशोधन […]

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने तयारी

निजी क्षेत्रको चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंक चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गर्ने निष्कर्षमा पुगेको छ । १३ मंसिरमा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी...