काठमाडौँ – नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि इजाजत पत्र दिने विषयमा संसदमा प्रश्न उठेको छ। सांसद अमरेशकुमार सिंहले नेपालमा थप स्टक एक्सजेन्जको आवश्यकतामाथि प्रश्न गरेका हुन्। मंगलबार प्रतिनिधसभाको बैठकमा सांसद सिंहले नयाँ स्कट एक्सचेन्जका लागि अनुमति दिने धितोपत्र बोर्डको निर्णयको औचित्य खोजेका हुन्। उनले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि इजाजत दिने विषयमा गरेका दर्जन प्रश्न […]