निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन

काठमाडौं । निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन परेको छ । हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन दिएका हुन् । बोर्डमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको थियो । बोर्डले चैत ३१ गते १० दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको […]