अाइओएमको एमबिबिएस र बिएनस प्रवेश परीक्षाको नतिजा सार्वजनिक, एमबिबिएसमा अर्घाखाँचीका कपिल खनाल प्रथम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबीबीएस र व्याचलर इन नर्सिङ विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । एमबीबीएसमा अर्घाखाँचीका कपिल खनाल ९० अंक सहित पहिलो नम्बरमा पास भएका छन् भने नर्सिङमा पर्वतकी सुमन शर्माले ८७ अंक सहित टप गरेकी छिन्।

नतिजाका लागि क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

एमबिबिएसमा पहिलोपटक एकीकृत प्रवेश परीक्षाको तयारी

सार्वजनिक शैक्षिक संस्थामा एमबिबिएसमा ७५ प्रतिशत छात्रवृत्तिसम्बन्धी टुंगो लाग्न सकेन, छात्रवृत्ति नदिएपछि

नयाँ पत्रिका

प्रवेश परीक्षाविनै एमबिबिएसमा विदेशी विद्यार्थी भर्ना गर्दै केयू

काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षाविनै एमबिबिएसमा विदेशी विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको छ ।

नयाँ पत्रिका

एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी सहित १२ विषयको शुल्क तोकियो (कुनमा कति?)

काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका विभिन्न १२ शैक्षिक कार्यक्रमको लागि शुल्क तोकेको छ।  आइओएमले एमबिबिएस र बिडिएसमा सरकारले निर्धारण गरेको आधारमा शुल्क...

केयुद्वारा एमबीबीएस तथा बीडीएसको परीक्षाफल पुनः प्रकाशित

काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले गत साता प्रकाशित गरेको एमबीबीएस तथा बीडीएस प्रवेश परीक्षामा प्राविधिक त्रुटि रहेको भन्दै नतिजा पुन प्रकाशित गरेको छ

गोरखापत्र

एमबीबीएस र बीडीएसमा भर्ना अन्योल

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो ।

कारोबार दैनिक

एमबिबिएस अध्ययनरत शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला

काठमाडौं - काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबिबिएस चौँथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्। खनाल...

जानकी मेडिकल कलेजमा प्रवेश परीक्षाविनै एमबिबिएस पढाइ

धनुषा : जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो।  एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी तथा...

थाहा खबर