काठमाडौँ– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबीबीएस र व्याचलर इन नर्सिङ विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । एमबीबीएसमा अर्घाखाँचीका कपिल खनाल ९० अंक सहित पहिलो नम्बरमा पास भएका छन् भने नर्सिङमा पर्वतकी सुमन शर्माले ८७ अंक सहित टप गरेकी छिन्।
नतिजाका लागि क्लिक गर्नुहोस्