ताप्लेजुङ । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलले विजयी प्राप्त गरेको छ । नेपाली कांग्रेसका उमेदवारलाई १३२ मतले पछि पार्दै एमालेको प्यानल नै विजयी भएको हो ।
एमालेको तर्फबाट उमेदवार रहेका मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका हुन् । तुम्बाहाम्फेले ४५६ मत...