देशका लागि नराम्रो नगर्नु नै सबैभन्दा राम्रो हो : गृहमन्त्री रवि लामिछाने

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा …

सम्बन्धित सामग्री

गृहमन्त्री रवि लामिछाने बोलेपछि संसद् अवरुद्ध गर्ने रणनीतिमा कांग्रेस

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बोलेपछि आजको संसद् बैठक अवरुद्ध गर्ने रणनीतिमा नेपाली कांग्रेस रहेको छ।

गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता

उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच आज शिष्टाचार भेट भएको छ । उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ । सोमबार गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता …

कांग्रेसको अबको रणनीति : सदनमा सशक्त, वडासम्म पुग्ने अभियान

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएकाले उनकै नेतृत्वमा गृह मन्त्रालयले निष्पक्ष अनुसन्धान गर्न नसक्ने भन्दै उनीमाथि नै पनि छानबिन गर्नुपर्ने माग संसद्मा गरिरहेको छ । कांग्रेसको माग सम्बोधन गर्दै...

रवि’ राजमा लालटिन गिरफ्तार

अघिल्लो शनिबार माइतीघर मण्डलामा गृहमन्त्री रवि लामिछाने आउँदा अधिकारकर्मी रुबी खानको अनुहारसंगै अगाडिरहेको लालटिन झनै उज्यालो देखिएको थियो।...

रवि, बालेन र हर्क अन्धकार भएको बेला आशाका किरण हुनसक्छन् : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, काठमाडौं मानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राम्रो काम गर्ने असल व्यक्ति भएको बताउनुभएको छ । थापालले सामाजिक सञ्जालमार्फत यी तीनजना असल र राम्रो काम गरौं भन्ने भावना र चाहना बोकेका व्यक्ति भएकाले खुट्टा नतान्न अनुरोध गर्नुभएको छ । …

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरे मन्त्री क्वार्टर

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेका छन् । उनी बिहीबार मन्त्री निवास पुल्चोक सरेका हुन् ।

गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा

काठमाडौं । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।  उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक […]

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे

काठमाडौं । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् । उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्ती’bout पटक पटक […] The post उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....