गृहमन्त्री रवि लामिछाने बोलेपछि संसद् अवरुद्ध गर्ने रणनीतिमा कांग्रेस

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बोलेपछि आजको संसद् बैठक अवरुद्ध गर्ने रणनीतिमा नेपाली कांग्रेस रहेको छ।

सम्बन्धित सामग्री

प्रचण्ड–ओली सिंहदरबार वार्तामा मिसिए रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच स‌िंहदरबारमा जारी भेटवार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन् ।शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि प्रचण्ड झस्केका थिए । उनले आजै ‌सि‌ंहदरबारमा ‌‌‌ओलीसँग वार्ता गर्दै भेटमा रास्वपाका सभापति लामिछानेलाई पनि बाेलाएका हुन् । तीन...

सभामुख, ओली र लामिछानेमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने र  सभामुख देवराज घिमिरेले पछिल्लो समय खेलेका भूमिका र दिएका अभिव्यक्तिबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन् ।

संसदीय समितिका लागि कांग्रेस र रास्वपाका आ-आफ्नै मस्यौदा

कांग्रेसकाे मस्यौदामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनी जाेडिएका सहकारीसहित समग्र सहकारीको

कांग्रेस संसदीय दलको बैठक जारी

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा जारी छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन …

गृहमन्त्री लामिछाने मुछिएको सहकारीमा निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

५ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए । ‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर […]

कांग्रेसको अवरोधमा माओवादीको नियमापत्ति

२ चैत, काठमाडौं । शुक्रबार नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नियमापत्ति गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गर्दै शुक्रबार संसद् अवरोध गरेको हो । तर, कांग्रेस सांसदहरू सिटबाट उठेर अवरोध गरेका बेला […]