स्वतन्त्र नागरिक समूहले चुनाव बहिस्कार गर्ने

१९ कात्तिक, बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । संविधानका केही विषयमा असहमति भएकाले निर्वाचनलाई शान्तिपूर्ण बहिस्कार गर्ने उक्त समूहले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । समूहका अध्यक्ष विश्वराज गैरेले धर्मनिरपेक्षता गलत बाटोबाट ल्याइएको, संघीयता विदेशीको इशारामा लादिएको […]

सम्बन्धित सामग्री

चुनाव बहिस्कार आरोपमा माओवादी मजदुर पार्टी महासचिव राई पक्राउ

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव बहिस्कार गर्ने अभियान चलाउँने क्रममा मंगलबार सदरमुकाम गाईघाट बजारबाटै उनी पक्राउ परेका हुन्।...

सोरुङछबिसे काण्डका मृतक परिवारलाई राहत, चुनाव बहिस्कार फिर्ता

गएको वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा सुरक्षाकर्मीको गोली लागेर युबकको ज्यान गुमाउनुका साथै किशोर घाइते भएको घट्नालाई लिएर आगामी मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने कटारी नगरपालिका १० सोरुङछबिसे बासीको निर्णय फिर्ता हुने भएको छ।...

पाँच ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्ने

विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।रिपोटर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविका विरुद्ध हुने भन्दै निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।क्रान्तिकारी ट्रेड युनियन महासंघ, […]

पाँच वटा ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्दै

काठमाडौँ– विभिन्न पाँच वटा ट्रेड युनियन महासंघले आगामी आम निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन्। चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका हुन्। सोमबार आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम […]

पाँच ट्रेड युनियन महासंघद्धारा चुनाव बहिस्कार गर्ने घोषणा (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् । आज (सोमबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविकाविरुद्ध हुने जनाएको […]

उदयपुरमा ४ दलको ‘चुनाव बहिस्कार’ अभियान

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई यहाँ क्रियासिल ४ राजनीतिक दलहरुले बहिस्कार गर्ने घोषणा गरेका छन्।...

विप्लवसहित तीन पार्टीले गरे चुनाव बहिस्कार आन्दोलनको घोषणा

काठमाडौं, २० कात्तिक । तीन कम्युनिष्ट क्रान्तिकारी पार्टीहरुले मंसिरमा हुने निर्वाचन बहिस्कार गर्न आन्दोलनको घोषणा गरेका छन् । राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर आगामी कात्तिक २४ गतेदेखि चुनाव बहिस्कार आन्दोलनको सुरुवात गर्ने जानकारी दिइएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट […]

विप्लवसहित कट्टेल र आहुतीले पनि चुनाव बहिस्कार गर्ने

काठमाडौं, १७ कात्तिक । तीन कम्युनिष्ट पार्टीहरुले आगामी मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने भएका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले चुनाव खारेज गर्ने निर्णय गरेको हो । तीन पार्टीको बुधबार बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको […]

संसद् बाहिरका कम्युनिस्ट पार्टीहरू चुनाव बहिस्कार गर्ने तयारीमा

संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले संगठित भई चुनाव बहिस्कार गर्ने तयारी गरेका छन् । हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरूको गठबन्धनले  आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गर्न तयारी गरेका हुन् ।संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले चुनाव जित्न नसक्ने भएपछि बहिस्कार गरेर आफ्नो उपस्थित देखाउने रणनीति अख्तियार गर्ने तयारी गरेका छन् । पार्टीले आधिकारिक निर्णय नगरे पनि आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गरिने विप्लव नेतृत्वको नेकपा