काठमाडौँ- केयर गिभरका रुपमा इजरायल जाने कामदारको छनोटका लागि भाषा परीक्षा भदौ २८ हुने भएको छ। वैदेशिक रोजगार विभागका अनुसार परीक्षामा करिब साढे ७ हजार परिक्षार्थी सहभागी हुनेछन्। ८० पूर्णाङ्कको परीक्षामा ४० वटा ‘अब्जेक्टिभ’ प्रश्न सोधिने छन् जसमा हरेकको अंक भार २ हुने छ। लिखित परीक्षाबाट एक हजार ६ सय ८० जना छनोट हुने र […]