इजरायली भाषा परीक्षा आज

रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजारभन्दा बढी युवाको भाषा परीक्षा आज (सोमबार) सुरु हुँदैछ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनमध्येबाट ७ हजार ९ जनालाई प्रमाणित गरी भाषा परीक्षा लिन लागेको हो ।वैदेशिक रोजगार विभागका निर्देशक कमलप्रसाद ज्ञवालीले परीक्षालाई गोप्य तथा सुरक्षित बनाउन प्रश्नपत्र नेपाली सेनाको सुरक्षामा राखिएको बताए […]