बानेश्वर चोकमा पत्रकार कृष्ण कट्टेलमाथि आक्रमण

काठमाडौँ- पत्रकार कृष्ण कट्टेलमाथि दुर्व्यवहार भएको छ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरचोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा समाचार तथा सामग्री संकलन गर्न पुगेका पत्रकार कट्टेलमाथि शुक्रबार स्थानीय व्यापारीले हातपात गरेका छन् । पत्रकार कट्टेलका अनुसार हातपात गर्ने क्रममा एक जना मोबाइल पसल सञ्चालकले संवेदनशिल अंगमा प्रहार गरेका थिए । घट्नाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन […]

सम्बन्धित सामग्री

नेपाल खेलकुद महासंघ निर्वाचनमा केन्द्रित हुने

नेपाल खेलकुद महासंघ निर्वाचन केन्द्रित गतिविधमा सक्रिय हुने भएको छ। महासंघको केन्द्रीय कार्यालय बानेश्वर आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका निर्णयहरु सार्वजनिक गरिएको छ।

दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको फारम खुल्यो

काठमाडौँ। क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आयोजना हुने भएको छ। सो अवार्डको लागि यही १ साउनबाट फारम खुला गरिएको छ। आईतबार काठमाडौँको बानेश्वर स्थित होटल रानी महलमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्थाले अवार्डबारे जानकारी गराएको हो।

उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध

काठमाडौँ – उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध गरिएको छ। नियमित रिपोटिङका लागि संसद भवन नयाँ बानेश्वर पुगेका पत्रकारहरुलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले ग्यालरीमा जान रोक लगाएका हुन्। संसदका अरु नियमित बैठकमा सहज पहुँच दिए पनि विशेष कार्य सूची रहेको दिन गर्दै आएको अवरोधलाई शुक्रबार पनि निरन्तरता दिएको गोरखापत्रका पत्रकार नारायण काफ्लेले जानकारी दिए। […]

दलविहीन उम्मेदवारलाई साथ दिन स्वतन्त्र उम्मेदवारी अभियान

काठमाडौं : स्थानीय सरकारको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी अभियानले हालसम्म करिब २ हजार उम्मेदवार आफ्नो अभियानमा समेटिएको र करिब ५ हजारले इच्छा जाहेर गरेको जनाएको छ ।राजधानीको नयाँ बानेश्वर सडकमा पत्रकार सम्मेलन गरी स्थानीय निकाय दलीय राजनीति मुक्त हुनुपर्ने भन्दै विकास पारदर्शिता र भ्रष्टाचाररहित सरकारका पक्षमा आफूहरु रहेको अभियन्ताहरुले बताएका छन् ।तल्लो तहमा काम गर्नुपर्ने निकाय दलगत हुँदा जनसरोकारका काम भन्दा दल र तिनका नेता कार्यकर्ता रिझाउने र स्रोतको अपचलन बढी हुने उनीहरुको निष्कर्ष

एमसीसीविरुद्धको प्रदर्शनमा पत्रकार र प्रहरी (तस्बिरहरू)

काठमाडौं । बुधबार काठमाडौंको नयाँ बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन भयो । जसले गर्दा नयाँ बानेश्वर क्षेत्र दिनभरजसो तनावग्रस्त बन्यो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेमकिपा, राप्रपासहितका दलहरूले एमसीसीको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरेका थिए । त्यस क्रममा प्रहरीले...

निधिद्वारा घोषणापत्र सार्वजनिक (पत्रसहित)

काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफूले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कारण खुलाउँदै घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।बिहिबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर ब्याङकेटमा पत्रकार सम्मेलनमार्फत निधिले सभापति पदको उम्मेदवारीका बिभिन्न एजेण्डा र प्रतिवद्धता सहित घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।निधिले आफ्नो घोषणा पत्रमा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने दाबी गर्नुभएको छ ।घोषणा […]

विमलेन्द्र निधिले घोषणा गरे सभापतिमा उम्मेदवारी

काठमाडौं : कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गर्दै उपसभापति निधिले उम्मेदवारी घोषणा गरेका हुन्। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने।नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुका साथै पार्टीमा पुस्तान्तरण प्रक्रियालाई स

युवासंघ कार्यकर्ताहरुको प्रहरीसँग यसरी भयो झडप (तस्बिरहरु)

काठमाडौँ- संसद बैठक सकिनेबित्तिकै सरकारबिरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका युवा संघका कार्यकर्तासँग प्रहरीको दोहोरो झडप भएको छ। दुई पक्षीय झडपका कारण नयाँ बानेश्वर क्षेत्र साँझपख तनावग्रस्त बनेको थियो। केही बेरको झडपपछि प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्दै भिड नियन्त्रणमा लिएको थियो। युवासंघ नेपालले सरकारको विरोधमा दैनिकजसो प्रदर्शनहरु गरिरहेको छ। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

गल्ती स्वीकारेर आए केपी ओलीलाई स्वागत गर्छौं : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याउनुपर्ने बताएका छन्। ओलीले गल्ती स्वीकारमा आफूहरु स्वागत गर्न तयार भएको उनको भनाई छ। सरकार विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न विपक्षी गठबन्धनले बानेश्वर स्थित संसद भवनमा गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीलाई कोर्स करेक्सन गर्न आह्वान गरेका हुन्। ‘मान्छे हुन्…

पत्रकार बस्नेत पक्राउप्रति देउवाको आपत्ति :: Pahilopost.com

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्।  प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै सभापति देउवाले निन्दा र भत्सर्नासमेत जनाए। बिहिवार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै देउवाले आफ्नो पार्टी सो