एमसीसी सम्झौतालाई अगाडि बढाउन सरकारको दायित्व : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँड नेपालको विकासमा सहयोग पुग्ने एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व रहेकोे बताउनुभयो । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री खाँडले भन्नुभयो, देश विकासमा सहयोग पुग्ने एमसीसी प्रस्ताव अगाडि बढाउनु गलत नभएको बताउनुभयो ।