प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन आग्रह

प्रदेशसभा–१ को सोमबारको बैठकको विशेष समयमा सांसदहरुले प्रदेशको नाम राख्दा पहिचानलाई ध्यान दिन आग्रह गरेका छन् । बैठकमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले सरकारले प्रदेशको नामकरण गर्दा पहिचान सहितको नामकरण गर्नु पर्ने सुझाव दिए । सदस्य इन्दिरा राईले नदीको वरपर मानव वस्तीका बसोबास रहेका हुँदा यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन् । अर्का […]

सम्बन्धित सामग्री

प्रदेशको नाम पहिचानविरोधी राखे जनताको भीडलाई थेग्न नसक्ने चेतावनी

विराटनगर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन माग गरेकी छन्। उनले पहिचानविरोधी नामकरण गरे आफूहरुलाई स्वीकार नहुने दाबी गरेकी छन्। सोमबारको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै सांसद तुम्बाहाम्फेले पहिचानविरोधी नामकरण गर्ने निर्णय भए त्यसलाई मान्न नसकिने बताइन्। उनले संघीयता पहिचानकै लागि आएकाले त्यसमा ध्यान दिन सबै दललाई आग्रह गरेकी छन्। विशेष समयमा उनले भनिन, 'अरुणपूर्व लिम्बुवान र अरुण पश्चिम खम्बुवानलाई

प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन आग्रह

विराटनगर । प्रदेश नं १ को बजेट माथि प्रदेशसभामा छलफल शुरु भएको छ । यही असार १ गते प्रदेश सरकारले बजेट सार्वजानिक गरेको थियो । प्रदेशसभा नियमावली अनुसार आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका थिए । सामान्य छलफल शुरु हुनुभन्दा आगाडि आजको बैठकमा उनले […]