तीन गम्भीर रोगका बिरामीलाई दिइने भत्ता 'खारेज'

नयाँ सरकारको निर्णयका कारण तीन थरी रोगका ‍हजारौँ बिरामीहरूले आजीवन पाउने भनिएको पूर्ववर्ती सरकारको चर्चित कार्यक्रम रोकिने भएको छ।