'जव सेन्टर'को नाममा धन्दा : घरमै बसेर जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह समातियो

काठमाडौं : तपाईँले कहीँ कतै घरमा नै बसेर जागिर दिने भन्ने सूचना पढ्नु भएको छ? त्यस्तो सूचनाकै भरमा कति त जागिर खोज्दै पुग्‍नु पनि भएको होला। यस्तै जागिरको लोभ देखाएर ठगी हुने गरेको खुलेपछि महानगरीय अपराध महाशाखाको टोलीले 'जब सेन्टर' खोलेर ठगी गर्ने एउटा गिरोह नै पक्राउ गरेको छ। प्रहरी टोलीले काठमाडौंको कोटेश्वर, नयाँ बानेश्वर,…

सम्बन्धित सामग्री

सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, ३१ भदौ । प्रहरीले सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बालाजु एरियाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे तिमाल–१ घर भएका विशुराम थपलिया, दोलखा विगु–५ घर भएका भिमशेन विक, काठमाडौं लाजिम्पाट बस्ने निरज महर्जन र सप्तरी इनरुवाका–८ का दीलिप कुमार चौधरी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले […]

सामाजिक सञ्जालमा प्रलोभन देखाइ ठगी गर्ने गिरोह बढ्दै

सामाजिक सञ्जालमा एकको तीन अर्थात तीन गुणा बढी पैसा दिने भन्दै ठगी गर्ने गिरोह सर्लाहीको सिमावर्ती क्षेत्रमा सक्रिय भएका छन् । भारतमा बसेर यस्ता ठगी गर्ने गिरोह सक्रिय रहेको र सर्वसाधारण नेपाली ठगिने क्रम बढेको प्रहरी तथ्यांकले देखाएको छ ।

इटहरीमा नेटवर्किङ व्यवसायमार्फत ठगी गर्ने गिरोह पक्राउ

इटहरी । इटहरीमा नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार विभिन्न प्रलोभन देखाएर नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका ६ जनालाई बुधबार सार्वजनिक गरिएको हो । इटहरी स्थित ९ सजन राईको घरको कोठा भाडामा लिएर ग्लोबल ओरियन्स नेपाल प्रा.लि. […] The post इटहरीमा नेटवर्किङ व्यवसायमार्फत ठगी गर्ने गिरोह पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनलाइनमार्फत ल्यापटप कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– प्रहरीले अनलाइनमार्फत सामान कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ गरेको छ । ठगीमा संलग्न दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १५ का राज भन्ने मिनबहादुर थापा, भारतको हैदरावादका फेनि कुमार जेट्टी, भारतको हैदरावादकै हेमन्त भुद्दगिरी र भाष्कर नायक पक्राउ परेका हुन् । उनीहरुले हाम्रोबजार डट कम नामक अनलाइन किनमेल साइटबाट ल्यापटप झिकाई ठगी […]

‘म विजयकुमार के.बी.सी.बाट, तपाईलाई २५ लाखको लटरी पर्यो’

सामाजिक सञ्जालबाट सोझा नेपालीहरुलाई ठगी गर्ने गिरोह देशभित्र र बाहिर उत्तिकै सक्रिय रहेका छन् । राष्ट्र बैंक तथा प्रहरीले यसप्रति सचत रहन बारम्बार सूचना जारी गरे पनि ठगीने क्रम भने रोकिएको छैन । यस्तैमा एउटा मेसेज ह्पाट्स एपमा आएको छ । जहाँ लिखित रुपमा कौन बनेगा करोडपति कम्पनीले छनोट गरेका नेपालका २५ ह्वाट्स एप नम्बरहरुमध्ये …

जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगीमा गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ ।  अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाण्डौको कोटेश्वर, नयाँबानेश्वर, चावहिल, बालाजु लगायतका स्थानबाट ठगीमा सक्रिय व्यक्तिहरू पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाएको अपराध महाशाखाले जानकारी दियो । पक्राउ पर्नेमा […]

अनलाईनमार्फत् ठगी गर्ने गिरोहबाट सचेत रहन साइबर व्युरोको अनुरोध

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्ता गिरोहबाट सचेत रहन अनुरोध गरेको छ। प्रहरीको साइबर व्यूरोले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ता गिरोहबाट सचेत रहन आग्रह...

करोडौं रकम ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं : विदेशमा लुटिएको बहानामा विभिन्न व्यक्तिबाट कराेडौं रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा आफूलाई विदेशी नागरिक प्लास्टिक सर्जन डाक्टर भनेर चिनाउने मलेसियामा लुटिएको बहाना गर्दै दोब्बर रकम फिर्ता गर्ने प्रलोभन देखाएर एक करोड २२ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई जनालाई महानगरीय महाशाखाको टोलीले पक्राउ गरेको हो।महाशाखाका अनुसार एक हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दुःख पीडा पोखेर रकम पठाई सहयोग गर्न भ