सामाजिक सञ्जालमा प्रलोभन देखाइ ठगी गर्ने गिरोह बढ्दै

सामाजिक सञ्जालमा एकको तीन अर्थात तीन गुणा बढी पैसा दिने भन्दै ठगी गर्ने गिरोह सर्लाहीको सिमावर्ती क्षेत्रमा सक्रिय भएका छन् । भारतमा बसेर यस्ता ठगी गर्ने गिरोह सक्रिय रहेको र सर्वसाधारण नेपाली ठगिने क्रम बढेको प्रहरी तथ्यांकले देखाएको छ ।

सम्बन्धित सामग्री

अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं । विभिन्न डिजिटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगी धन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगी धन्दा चलाएको सार्वजनिक गरेको हो । अस्ट्रेलिया जानुअघि आवश्यक […]

अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं । विभिन्न डिजिटल माध्यमको दुरूपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगी धन्दा चलाइरहेको खुलेको छ ।  नर्भिक इन्टरनेसल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगी धन्दा चलाएको बताएको छ ।  अस्ट्रेलिया...

उपत्यकामै ‘जब सेन्टर’ खोलेर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो । घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गरेका पनि फेला परेको प्रहरीले उक्त सूचनामार्फत सम्पर्कमा आएका व्यक्तिलाई त्यसका […]

जापान पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, (नेस)  ।  सामाजिक सञ्जाल फेसबुकमा जापानिज नागरिक बनेर जापान पठाउने भन्दै ठगी गर्दै आइरहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।तानकायोका नामबाट फेसबुक आईडी खोलेर आफू जापानको अध्यागमनमा काम गरिरहेकोे र नेपालीहरुलाई वर्किङ भिसामा जापान ल्याउने सक्ने बताउँदै सो गिरोहले विभिन्न नेपाली नागरिकसँग ३९ लाख ठगी गरेको अभियोगमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले पक्राउ […]

सर्वसाधारणसँग रकम ठग्ने गिरोह वीरगन्जमा सक्रिय

सामाजिक सञ्जाल र मोबाइल फोनबाट एसएमएस गरेर लट्री (चिठा) परेको भन्दै सर्वसाधरणसँग रकम ठगी गर्ने गिरोह वीरगन्जमा सक्रिय छ।