इलाम–२ उपनिर्वाचन : टिकट लिन हानथाप

इलाम । इलामको क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आकांक्षी टिकट प्राप्तिका लागि सक्रिय रूपमा लागिपरेका छन् । सो निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता टिकट ल्याउने प्रतिस्पर्धामा लागेका छन् भने स्वतन्त्र उम्मेदवारले […] The post इलाम–२ उपनिर्वाचन : टिकट लिन हानथाप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

इलाम २ उपनिर्वाचन : मत माग्न घरघर पुग्दै उम्मेदवार

उपनिर्वाचन नजिकिएसँगै इलाम २ का उम्मेदवार अहिले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलोमा पुगेका छन् । इलाम २ का

इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु

वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।

इलाम–२ उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत तोकियो

२०८१ वैशाख १५ गते सम्पन्न हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि हुने निर्वाचन सफल बनाउन निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।

इलाम–२ उपनिर्वाचन: एमाले र रास्वपा घरदैलोमा, कांग्रेस–माओवादी टिकट कुर्दै

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि केही उम्मेदवार मतदातासँग पुगिसक्दा केही उम्मेदवारका आकांक्षी भने टिकट पर्खिँदै काठमाडौँमा घुमिरहेका छन्।...

इलाम–२ उपनिर्वाचन : एमालेले बनायो सुवास नेम्वाङका कान्छा छोरालाई उम्मेदवार

इलाम–२ उपनिर्वाचन : एमालेले बनायो सुवास नेम्वाङका कान्छा छोरालाई उम्मेदवार

इलाम २ उपनिर्वाचन: एमाले र कांग्रेसका १३ जनाको नाम केन्द्रमा सिफारिस

इलाम । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले इलामले छ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीकोसचिवालय बैठकले छ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल, रिपल राई र सुहाङ नेम्वाङ रहेका छन् । आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि […] The post इलाम २ उपनिर्वाचन: एमाले र कांग्रेसका १३ जनाको नाम केन्द्रमा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाम–२ उपनिर्वाचन: रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आवेदन दिन सकिने

इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक निर्वाचनको कार्यतालिका बनाएको छ।...

इलाम-२ उपनिर्वाचन : उम्मेदवार छान्दै दल

फिक्कल– आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् ।  गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।  विसं २०५६ […]

इलाम-२ उपनिर्वाचन: रास्वपाबाट रमेश प्रसाईंको चर्चा

काठमाडौं,१६ फागुन । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचन मिति तय गरेसँगै दलहरुको चुनावी सरगर्मी बढेको छ । गएको प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित सांसद संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि आयोगले आगामी वर्षको वैशाख १५ गते निर्वाचन गर्न मिति […]

इलाम-२ उपनिर्वाचन : देउवाले रोजे खड्का, सुहाङलाई ओलीको आशीर्वाद

काठमाडौं– वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले जिल्ला सभापति डम्बरबहादुर खड्कालाई दोहोर्‍याउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफ्नो निवास बुढानिलकण्ठ बोलाएर खड्कालाई जिल्ला गएर आफ्नो सम्पूर्ण तयारी गर्न भनेका छन् । कांग्रेस उच्च स्रोतका अनुसार डम्बरलाई साेमबार बिहान देउवाले टिकट नै दिएका हुन । स्रोतले भन्यो, ‘डम्बर जिल्ला […]