इलाम–२ उपनिर्वाचन: एमाले र रास्वपा घरदैलोमा, कांग्रेस–माओवादी टिकट कुर्दै

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि केही उम्मेदवार मतदातासँग पुगिसक्दा केही उम्मेदवारका आकांक्षी भने टिकट पर्खिँदै काठमाडौँमा घुमिरहेका छन्।...

सम्बन्धित सामग्री

इलाम–२ उपनिर्वाचन : एमाले र रास्वपा घरदैलोमा, कांग्रेस र माओवादी अन्योलमा

इलाम–२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएका दलहरू चुनावी प्रचार र घरदैलोमा पुग्न थालेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पहिचान पक्षधरका उम्मेदवारले चुनावी प्रचार सुरु गरेका छन् भने संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र सत्तारूढ माओवादी केन्द्रले हालसम्म उम्मेदवारको नाम टुंग्याउन सकेका छैनन् ।

इलाम–२ उपनिर्वाचन: रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आवेदन दिन सकिने

इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक निर्वाचनको कार्यतालिका बनाएको छ।...