तत्काल सेवा प्रवाहमा सुधार गर्न लागिहालौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिव र कर्मचारीहरूलाई तत्काल सेवा प्रवाहमा सुधार गर्ने गरी काम थाल्न निर्देशन दिएका छन् । उनले नागरिकले तत्काल शासकीय सुधार खोजिरहेको भन्दै त्यसका लागि तत्काल र दीर्घकालीन रूपमा के कसरी सुधार गर्न सकिन्छ भन्नेमा केन्द्रित गर्न निर्देशन दिए ।

सम्बन्धित सामग्री

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु: प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए । “जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न […]