महिलालाई प्रधानमन्त्रीको सुझाव-आरक्षणभन्दा पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले ४१ प्रतिशत महिलाहरू निर्वाचनमा निर्वाचित भएको स्मरण गराउँदै अब कानूनी रूपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरूले प्रभावकारी…