घाइतेको अवस्था बुझ्न प्रधानमन्त्रीलगायत केएमसी अस्पतालमा

तस्बिर : गिरिश गिरी/सेतोपाटी


दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्नको लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला, गृहमन्त्री रामबहादुर थापा  सिनामंगलस्थित केएमसी हस्पिटल पुगेका छन्।

उनले दुर्घटनाको दुःखद् खबरले स्तब्ध बताएको र दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गरेका छन्।

सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार भएको छ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।

उद्दार गरेर अस्पताल लगिएकामध्ये पनि केहीको यात्रुको मृत्यु भएको अस्पतालले जनाएका छन्। अस्पतालमा कति जनाको उपचार भइरहेको छ भन्ने एकिन संख्या आएको छैन।

तस्बिर : नारायण महर्जन/सेतोपाटी

सम्बन्धित सामग्री

दुर्घटनाको स्थलगत अनुगमनका लागि प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेका...

राजधानी दैनिक

जीप दुर्घटनाका मृतकप्रति प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको राताकाठामा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी निधन भएकाहरूलाई श्रद्धाञ्जली दिएका छन्।

सेतोपाटी

दार्चुला जिप दुर्घटना : प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।...

पाल्पा दुर्घटनाका मृतकप्रति प्रधानमन्त्री ओलीको श्रद्धाञ्जलि

काठमाडौं : शुक्रबार बिहान पाल्पामा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले बस दुर्घटनाको खबरले अत्यन्त दुःखी

अन्नपुर्ण पोस्ट

विमान दुर्घटनामा घाइतेमध्ये २ को अवस्था गम्भीर, अरू खतरामुक्त

काठमाडौं : सोमबार भएको युएस बंगला विमान दुर्घटनामा घाइते भएर काठमाडौं मेडिकल कलेजमा उपचाररत दुई जनाको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। विमान दुर्घटनामा परेकामध्ये हालसम्म केएमसी अस्पतालमा आठ जना बंगलादेशी नागरिक र दुई जना नेपालीसहित १० जनाको उपचार भइरहे...

Thaha Khabar

विमान दुर्घटनाः १६ घाइतेको केएमसी, ग्रान्डी र मेडिसिटीमा उपचार हुँदै (नामसहित)

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परी घाइते भएकाहरूको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल...

Swasthya Weekly

दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थलमा पुगेका छन्। सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार भएको छ। बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो। उद्दार गरेर अस्पताल लगिएकामध्ये पनि केहीको यात्रुको मृत्यु भएको अस्पतालले जनाएका छन्। अस्पतालमा कति…

Setopati