आर्सनलले चेल्सीलाई हरायो

आर्सनलले इङलिस प्रिमियर लिगमा चेल्सीलाई हराएको छ ।  आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले हराएको हो । स्टाम फोर्ड ब्रिजमा आर्सनलको जितमा दोस्रो हाफमा गाब्रियलले निर्णायक गोल गरे । उनले ६३औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । रोमाञ्चक जित निकाल्दै आर्सनल अंक तालिकाको शीर्षस्थानमा  छ ।आर्सनलले शीर्ष स्थानमा म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । आर्सनल १३ खेलबाट ३४ अंक जोडेको छ । पराजित चेल्सी २१ अंक जोडेर सातौं स्थानमा छ ।

सम्बन्धित सामग्री

पीएसजीले डर्टमण्डलाई हरायो

३ असोज, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हरायो । पीएजीका लागि केलिएन एमबाप्पे र अच्रफ हाकीले दोस्रो हाफमा गोल गरे । एमबाप्पेले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता […]

श्रीकृष्ण लुइँटेल ‘बोकादारी’ को नयाँ गीत ‘काका हरायो’

काठमाडौँ । गीत सङ्गीतको क्षेत्रमा ‘बोके दारी’ उपनामले चिनिएका हास्य कलाकार तथा गायक श्रीकृष्ण लुइँटेल यतिबेला एउटा नयाँ गीत ल्याएका छन् ‘काका हरायो’ । दुई दशकदेखि हास्य व्यङ्ग्यात्मक गीत–सङ्गीत सिर्जनामा रमाइरहेका उनले ‘काका हरायो’ मा

स्लोभानियाले नर्वेलाई हरायो

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बी समूह ४ को खेलमा एर्लिङ हल्यान्डको गोल बाबजुद नर्वे पराजित भएको छ । शनिबार राति नर्वेलाई स्लोभानियाले २-१ गोलले हरायो । खेलको ४७ औं मिनेटमा हल्यान्डले नर्वेलाई अग्रता दिलाएका थिए । तर, जोगाउन नसक्दा पराजित हुन पुग्यो ।६९ औं मिनेटमा आन्द्रेज स्पोर्रले स्लोभानियालाईखेलमा फर्काए । ८१ औं मिनेटमा बेन्जामिन सेसेकोले गोल गर्दै स्लोभानियालाई २-१ को जित दिलाए । तालिकामा नर्वे ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

यसरी हरायो नेपालले भारतलाई (तस्वीरहरू)

३१ भदौ, काठमाडौं । काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । आज (शुक्रबार) भएका सेमिफाइनल जित्दै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्‍यो । नेपाल र भारतबीचको सेमिफाइनल खेलका तस्वीरहरु हेर्नुहोस् :

युभेन्ट्सले भेनेजियालाई हरायो

काठमाडौँ – इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे । भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे । खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो […]

नेपालले यसरी हरायो पपुवा न्युगिनीलाई, तस्बिरमा हेरौं

सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।नेपालले पीएनजीलाई कसरी हरायो, तस्बिरमा हेरौं :

बिल्बाओले स्पान्योललाई हरायो

एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे । स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो ।प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमै स्पान्योलका टोनीले जाभी पुआडोको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । तर स्पान्योलको अग्रता दुई मिनेट पनि टिकेन ।पाँचौं मिने

महाधिवेशन प्रतिनिधिको प्रश्न : हेटौंडाको उत्पादन ब्रिगेड कता हरायो ?

नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले हेटौंडा महाधिवेशनले पारित गरेको उत्पादन ब्रिगेड कता हरायो ? भनेर नेतृत्वसमक्ष प्रश्न गरेका छन् । बिहीबारको बन्दसत्रमा गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पौडेलले निश्कर्ष पेश गर्दै प्रतिनिधिहरुले उठाएका विषयबारे प्रस्तुति दिएका थिए । त्यसक्रममा उनले ‘हेटौडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ? समीक्षा गरौँ’ भनेर प्रश्न गरिएको बताए ।  त्यस्तै राजनीति सेवा हो कि व्यवसाय ? प्रस्ट पार्नुपर्ने, पार्टीमा परिवार केन्द्रीत र गु

मुस्ताङी स्याउको स्वाद हरायो

‘असोज पहिलो साताअघि दाना नटिप्न किसानलाई अनुरोध गरेका छौं। छिटो टिप्दा स्वाद नै हरायो,’ थापाले भने, ‘मुस्ताङी स्याउको पहिचान नै गुम्ने डर भयो।’ थापाका अनुसार किसानले भदौ मध्यदेखि नै स्याउ टिप्न थाल्छन्। बगैंचा नै ठेक्कामा लिएका ठेकेदारले बेला नहुँदै टिपेर...

श्रीलंकाले भारतलाई तीन विकेटले हरायो

एजेन्सी। अबिश्का फर्नान्डोले ७६ र भानुका राजपक्षले ६५ रन बनाएपछि श्रीलंकाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई तीन विकेटले हरायो। टस जितेर ब्याटिङ गरेको भारतले ४३.१ ओभरमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो। खेल ४७ ओभरमा छोट्याइएको थियो। २२६ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा सात विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो खेल सात र दोस्रो खेल तीन विकेटले जितेको थियो।