प्रदेश १ : सरकार गठन गर्न दिएको समय आज सकिँदै, कार्कीको नेतृत्वमा दाबी पेश गर्ने एमालेको तयारी

विराटनगर - प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठनको तयारी अघि बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले दिएको आठ दिनको समय सीमा आज आइतबार बेलुका ५ बजे सकिंदैछ । त्यसअघि नै सरकार गठन गर्न नयाँ गठबन्धन सम्वद्ध दलहरू सक्रियता देखाएका छन् । प्रदेश १ मा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरे पनि एमालेकै नेतृत्वम...

सम्बन्धित सामग्री

प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदै, को बन्लान् मुख्यमन्त्री?

काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको […]

प्रदेश १ :  सरकार गठनका लागि संघको निर्णय पर्खिदै दलका नेताहरू

विराटनगर : प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै यति वेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू गृहकार्यमा जुटेका छन्।प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गर्न पुस २४ गते बेलुका ५ बजेसम्मको समय तोकेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन। त्यसो हुँ