विराटनगर - प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठनको तयारी अघि बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले दिएको आठ दिनको समय सीमा आज आइतबार बेलुका ५ बजे सकिंदैछ ।
त्यसअघि नै सरकार गठन गर्न नयाँ गठबन्धन सम्वद्ध दलहरू सक्रियता देखाएका छन् । प्रदेश १ मा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरे पनि एमालेकै नेतृत्वम...