बिरामीलाई मासिक ५ हजार: यस्तो छ छनोट प्रक्रिया :: Pahilopost.com

काठमाडौं: मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि 'भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४' पारित भएको छ। पुस १३ गते मन्त्रिपरिषदको बैठकले  गम्भिर रोग भएका बिरामीलाई ५ हजार भत्ता दिने निर्णय गरेको थियो। छनोट प्रकिया पार भएपछि मात्र बिरामीले मासिक रुपमा रु ५ हजार पाउनेछन्। यस्तो