काठमाडाैँ- रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन्। रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री अथकले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो। रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचले नेपाली […]