‘हनी बनी’बाट बाहिरिए अनमोल र सारा

दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘हनी बनी’ बाट अभिनेता अनमोल केसी बाहिरिएका छन् । निर्माण सेडुल र उनको समय अनुकुल नमिल्दा उनी बाहिरिएका हुन् । निर्देशन भट्टराइले अनमोल सहमतिमै फिल्मबाट बाहिरिएको जानकारी दिए ।‘अनमोलले चरित्रको विषयमा पनि आनाकानी गरे, समयको पनि कुरा आयो,’ निर्देशक भट्टराईल भने ‘फिल्मसँग असहमति भएपनि सहमतिमै बाहिरिएका हुन्’ अनमोल बाहिरिएपछि अव अर्को हिरो लिएर फिल्म निर्माण गर्ने भट्टराईले सुनाए ।निर्देशक भट्टराइले अनमोलसँगै मुख्य अभिनेत्रीको

सम्बन्धित सामग्री

अनमोल अभिव्यक्तिको निशाना कता ?

काठमाडौं । फ्यानलाई अंग्रेजी नयाँ वर्षको शुभकामना दिंदै अभिनेता अनमोल केसीले छायांकन भइरहेको फिल्म ‘फर्की फर्की’को एक तस्वीर सार्वजनिक गरे । यतिबेला उक्त तस्वीरसँगै क्याप्सनको समेत चर्चा भइरहेको छ । तस्वीरमा अनमोल गाडीमाथि बसेर मस्तले धुम्रपान गरिरहेका छन् । सडकको बीचमा गाडी तेर्स्याएर जाम बनाएका उनी आफूलाई गाली गर्नेलाई माझीऔंलो देखाउँदैछन् । यो फोटोले फिल्मभित्र […]

‘छड्के-२’मा ग्याङस्टरको भूमिकामा अनमोल

काठमाडौं । अभिनेता अनमोल केसी अभिनित नेपाली चलचित्र ‘छड्के–२’ रिलिजको संघारमा छ । यही फागुन १९ गते रिलिज हुने चलचित्रको मुख्यभूमिकामा अनमोल छन् । अनमोल मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्र प्रतिक्षित बनेको छ । अनमोलको स्टारडमका कारण पनि चलचित्र प्रतिक्षित बनेको हो । अनमोल नेपाली सिने कलाकारमा सबैभन्दा लोभ लाग्दो क्रेज भएका अभिनेता हुन् […]

जेरीको दोस्रो सिरिजमा पनि अनमोल केसी

काठमाडौं : हेमराज बिसीको निर्देशनमा फिल्म ‘जेरी २’ बन्ने घोषणा भएको छ। जेरीको दोस्रो सिरिजको मुख्य भूमिकामा अभिनेता अनमोल केसी नै अनुबन्धित भएका छन्। फिल्म निर्माण टिम र अनमोलबिच लिखित सहमति भइसकेको निर्माता सरोज न्यौपानेले जानकारी दिए। फिल्ममा अनमोल फाइनल भए पनि अन्य कलाकारहरू टुंगो लाग्न बाँकी नै छ। हेमराज बिसीको नै…

'छड्के २' मा अनमोल

काठमाडौं : केही हप्ताअघि 'हनीबनी'बाट बाहिरिएका अभिनेता अनमोल केसी 'छड्के २' मा अनुबन्धित भएका छन्। निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा अनमोल अनुबन्धित भएका हुन्। ९ वर्षअघि प्रदर्शनमा आएको फिल्म छड्केको सिक्वेलको रूपमा 'छड्के २' बन्न लागेको हो। ठूलो क्यानभास र धेरै चर्चित कलाकारको अभिनय रहेको फिल्म व्यावसायिक रूपमा असफल सावित भएको थियो। अघिल्लो फिल्ममा भएका कमी कमजोरीलाई सुधार्दै निगमले 'छड्के २' बनाउन लागेका हुन्। 'छड्के' प्रदर्शनमा आएको

'हनी बनी'मा अनमोल र साराको जोडी

काठमाडौं : दीवाकर भट्टराईको निर्देशनमा बन्ने लभ स्टोरी फिल्म 'हनी बनी'मा अभिनेत्री सारा शिर्पाली अनुबन्धित भएकी छन्। सारा र निर्माण टोलीबीच मंगलबार औपचारिक सम्झौता भएको हो। योसँगै फिल्ममा अनमोल केसी र साराको जोडी देखिने भएको छ। अनमोल र सारा पहिलो पटक सँगै देखिन लागेका हुन्। यसअघि 'सुश्री सम्पत्ति', 'रुद्र', 'पिँजडा इज ब्याक अगेन' जस्ता फिल्ममा देखिएकी सारा एउटा सफल फिल्मको प्रतीक्षामा छिन्। फिल्मका लागि अनमोल र सारासँगै अर्का अभिनेता सलोन बस्नेत अनु

आफूलाई बदल्न खोजिरहेका अनमोल

८ पुस, काठमाडौं । म्युजिक भिडियोमा नदेखिने, टिकटकमा नरमाउने, सार्वजनिक स्थानमा नजाने भएकै कारण नायक अनमोल केसी कहिलेकाहीं मिडियामाझ प्रस्तुत हुँदा उनीप्रतिको चासो धेरै हुने गरेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भएपछि सञ्चारमाध्यममा निक्कै कम देखिएका अनमोल बुधबार काठमाडौंको एभरेष्ट होटलमा पुगे । एभरेष्ट होटलमा उपस्थित दर्जन बढी सञ्चारकर्मीमाझ प्रस्तुत भएका अनमोल […]

अनमोल एम्पाएर ऐजुकेसनको ब्राण्ड ऐम्बेस्डर

काठमाडाैं ।  युवा पुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी एम्पाएर ऐजुकेसन एण्ड भिसा सर्भिसेसको ब्राण्ड ऐम्बेस्डरको रूपमा नियुक्त भएका छन् । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमबीच अभिनेता अनमोल केसी र सस्थाका प्रबन्ध निर्देशक स्वतन्त्रप्रताप शाहबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । अनमोल र एम्पाएर ऐजुकेशनबीचको सम्झौता एक बर्षको रहने छ । अनमोल २० लाख पारिश्रमिक […] The post अनमोल एम्पाएर ऐजुकेसनको ब्राण्ड ऐम्बेस्डर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाइक लभर्स अनमोल

बजारमा आएका महंगा, सहज र आकर्षक बाइकमा लामो यात्रा गर्ने रहर धेरैलाई हुन्छ । यस्तै, रहर नायक अनमोल केसीलाई पनि छ । यसअर्थमा, अनमोल बाइक लभर्स हुन् । आज भन्दा १२ बर्ष अगाडि अनमोलले यमहा फेजर बाइक लिएका थिए । यो बाइक अनमोलसँग आज पनि छ । उनी भन्छन्–‘मलाई बाइक त बेच्नै मन लाग्दैनँ । […]

अनमोल र हेमराजबीच चौथो पटक होला त सहकार्य ?

नायक अनमोल केसीका मनपर्ने निर्देशक हुन् हेमराज वीसी । अनमोल पनि हेमराजका पहिलो रोजाइका नायक हुन् । हेमराज र अनमोलले एउटै चलचित्रबाट यो क्षेत्रमा डेब्यू गरेका थिए । हेमराजले निर्देशन गरेको डेब्यू चलचित्र ‘होस्टेल’बाट अनमोलले पनि अभिनयमा डेब्यू गरेका थिए । यसपछि, यी दुइले ‘जेरी र गाजलु’मा सहकार्य गरे । तिनैवटा चलचित्र हिट पनि भयो […]