‘छड्के-२’मा ग्याङस्टरको भूमिकामा अनमोल

काठमाडौं । अभिनेता अनमोल केसी अभिनित नेपाली चलचित्र ‘छड्के–२’ रिलिजको संघारमा छ । यही फागुन १९ गते रिलिज हुने चलचित्रको मुख्यभूमिकामा अनमोल छन् । अनमोल मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्र प्रतिक्षित बनेको छ । अनमोलको स्टारडमका कारण पनि चलचित्र प्रतिक्षित बनेको हो । अनमोल नेपाली सिने कलाकारमा सबैभन्दा लोभ लाग्दो क्रेज भएका अभिनेता हुन् […]