तनहुँ सडक दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

तनहुँको ऐनापहरा सडक दुर्घटनामा परेका मृतक तीनै जनाको पहिचान खुलेको छ ।

सम्बन्धित सामग्री

कास्की दुर्घटना (अपडेट) : मृत्यु हुनेको पहिचान खुल्यो

कास्कीमा आज भएको जिप दुर्घटनामा मृत्यु भएका दुुईजनाको पहिचान खुलेको छ।  मृत्यु हुनेमा पोखरा महानगरपालिका– २३ पामे कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र पामे ठूलाखेतका ५२ वर्षीय जयराम सुनार छन्।  जिल्ला प्रहरी...

सिन्धुली दुर्घटना अपडेट : चार भारतीयको पहिचान खुल्यो

काठमाडौं : सिन्धुलीको कमलामाइ नगरपालिकास्थित बिपी राजमार्गमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। गएराति गढी गेट नजिकै काठमाडौं आउँदै गरेको बी आर ०६ डिडि ०६८७ नम्बरको कार रोडबाट तल खस्दा तीन जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो।मृत्यु हुनेहरुमा भारत बिहारको भगवती स्थान वडा नम्बर ८ मन्डिपुरसाडी समष्टिपुर वारेसनगरका ४२ वर्षका गबर सिंह, ३६ वर्षका मनु सिंह, ३३ वर्षका राकेश कुमार सिंह र ३२ वर्षका अभिषेक सोनार रहेका प्रहरी उपरीक्षक राजकु

धनुषा दुर्घटना अपडेट : मृत्यु हुने पाँचैजनाको पहिचान खुल्यो

जनकपुरधाम : धनुषामा शनिबार बिहान भएको विंगर भ्यान दुर्घटनामा मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ।धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुबीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र उनकी बहिनी १३ वर्षीया सिर्जना साहको मृत्यु भएको हो। यस्तै जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ।महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्

मनकामना बस दुर्घटना (अपडेट) : मृतकको पहिचान खुल्यो

काठमाडौं । पूर्वी पाल्पाको हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि दर्शनार्थीहरु बोकेर आईरहेको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर २ को मथार भन्ने स्थानमा आईपुग्दा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ४१ […]

बझाङ जिप दुर्घटना अपडेट : मृतक चारको पहिचान खुल्यो

बझाङ– बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार अन्य […]

टिपर दुर्घटना अपडेट : चारै जनाको पहिचान खुल्यो

लमजुङ- लमजुङको मध्य नेपालमा  दुर्घटना हुँदा मृत्यु भएका चार जनाको  पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोही टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुई जना सल्यान कुमाख गाउँपालिका बस्ने अन्दाजी वर्ष २२ का पारस […]

ट्रिपर दुर्घटना अपडेट : चारै जनाको पहिचान खुल्यो

लमजुङको मध्य नेपालमा ट्रिपर दुर्घटना हुँदा मृत्यु भएका चारजनाको पहिचान खुलेको छ ।

काभ्रेमा बस र जीप दुर्घटना (अपडेट) : मृतको पहिचान खुल्यो

काभे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा मा भारतीय पर्यटक (तिर्थ यात्रु) बोकेको गाडी र सिन्धुलीबाट काठमडौं जाँदै गरेको जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको […]

गोरखामा जिप दुर्घटना अपडेट : मृतक पहिचान खुल्यो

गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लीलाराज कोइरालाले जानकारी दिए ।सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रो

डोटी जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धनगढी : डोटीको पूर्वी चौकी गाउँपालिका–३ गैरागाउँमा जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। दुर्घटनामा पूर्वी चौकी गाउँपालिका–३ का २९ वर्षीय खेमबहादुर बोहरा र सोही ठाउँका ४५ वर्षीय पुरन बोहराको मृत्यु भएको डिएसपी भोलाकुमार भट्टले थाहाखबरलाई जानकारी दिए।स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जिप साँझ ७ बजेतिर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ८ जना घाइतेमध्ये एक जना सिकिस्त छन्। घाइतेलाई डोटी जिल्ला अस्पतालमा उपचारका लागि&nb