गोरखामा जिप दुर्घटना अपडेट : मृतक पहिचान खुल्यो

गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लीलाराज कोइरालाले जानकारी दिए ।सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रो

सम्बन्धित सामग्री

तनहुँ जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटनाकाे मृतक हुनेकाे पहिचान खुलेको छ ।

धाैवादी दुर्घटना अपडेट : मृतक चारै जनाको पहिचान खुल्यो

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धाैवादीमा बिहीबार साँझ भएको जिप दुर्घटनामा परि मृत्यु भएका चारै जनाकाे पहिचान खुलेको छ। मृत्यु हुनेमा बुलिङ्गटार ६ का ६० बर्षीय हाेम बहादुर रानाभाट,५८ वर्षका यम बहादुर ठाडा, बुलिङ ५ राईकाेट निवासी ६७ वर्षे मनसाेभा बराल र बाैदिकाली २ निवासी २८ वर्षकी केशरी दराइ रहेकाे जिप्रका नवलपरासी पूर्वले जनाएको […]

बझाङ जिप दुर्घटना अपडेट : मृतक चारको पहिचान खुल्यो

बझाङ– बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार अन्य […]

वालिङ दुर्घटना अपडेट : मृतक १३ जनाको पहिचान खुल्यो

काठमाडौं : स्याङ्जाको वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा ग.२ च ३०२६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।  घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ। गम्भीर अवस्थामा रहेका १ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।मृत्यु हुनेको नाममाया कुँवर ६३ वर्षप्रदिन कुँवर अन्दाजी ९,१० वर्षकलावत

प्युठान जिप दुर्घटना अपडेट : मृतक सातजनाको सनाखत

काठमाडौं : प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटनामा मृत्यु हुने आठमध्ये सातजनाको पहिचान खुलेको छ। नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटना भएको हो।दुर्घटनामा गौमुखी-६ का ३९ वर्षीय वसन्त खड्का, ४० वर्षीया वसन्ती खड्का‚ ११ वर्षीया एलिसा खड्का‚ २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खेमबहादुर खत्री‚ ५२ वर्षीया नन्दी खड्का र ५० वर्षीय बलबहादुर बुढा मगरको मृत्यु भएको छ। करिब २० वर्षीया महि

जिप दुर्घटना अपडेट : सिडिओ कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित तीनको मृत्यु

गुल्मी : प्युठानको स्वर्गद्वारीमा जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीनजनाको मृत्यु भएको छ। मृतक दुईजनाको पहिचान नखुलेको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। घाइते चारजनाको अवस्था गम्भीर रहेकाले गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको भुसालले बताए। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-३ रूमालेमा दुर्घटना भएको हो। जिप सडकदेखि करिब १५० मिटर तल खसेको ...