निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयाक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् । आर्थिक अनियमितता छानविन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने…

सम्बन्धित सामग्री

वडाध्यक्ष र सदस्यलाई निलम्बन गर्न अख्तियारले काट्यो पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही ईश्वरपुर नगरपालिका ११ का वडाध्यक्ष र दुई सदस्यलाई निलम्बन गर्न पत्र काटेको छ।  स्थानीय तह निर्वाचन २०७९ बाट पुनः निर्वाचित वडाध्यक्ष राम दुलार साह र सदस्य उमेश रायलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले […]

पुनः निर्वाचित वडाध्यक्ष र सदस्यलाई निलम्बन गर्न अख्तियारको पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही ईश्वरपुर नगरपालिका ११ का वडाध्यक्ष र दुई सदस्यलाई निलम्बन गर्न पत्र काटेको छ। स्थानीय तह निर्वाचन २०७९ बाट पुनः निर्वाचित वडाध्यक्ष राम दुलार साह र सदस्य उमेश रायलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार उनीहरूविरुद्ध एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भई विशेष अदालत काठमाडौंमा अख्तियारले २०७८

वडाध्यक्ष र सदस्यलाई निलम्बन कार्यान्वयन गर्न अख्तियारको ध्यानाकर्षण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ईश्वरपुर नगरपालिका वडानम्बर ११ का वडाध्यक्षविरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा किनारा नलाग्दासम्म निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न सरोकारवालालाई पत्र पठाएर स्मरण गराएको छ । अख्तियारले सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहको ध्यानाकर्षण गराएको अख्तियारले पत्र पठाउँदै ध्यानाकर्षण गराएको हो । वडाध्यक्षमा निर्वाचित रामदुलार साह र सदस्य रायविरुद्ध अघिल्लो कार्यकालमा एक लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको भन्दै अख

चार जनप्रतिनिधि निलम्बन गराउन अख्तियारको पत्र

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई भनेको हो । कैलाली जिल्ला, मोहन्याल […]

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गर्न अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले  भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो । अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन

निर्वाचित एक पालिका अध्यक्ष र ३ जना वडाध्यक्ष निलम्बन गर्न अख्तियारको पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित ४ जनप्रतिनिधिलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको हो।भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता भई मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्ति निर्वाचित भएकालाई निलम्बन गर्न भनिएको आयोगका सह-प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।उनका अनुसार कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, सोही

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारले लेख्याे पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन् । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ । अख्तियारका […]

अध्यादेशबाट संवैधानिक आयोगको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं: संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। अधिवक्ताद्वय शैलेन्द्र अम्बेडकर र मोहना अन्सारीले शुक्रबार सर्वोच्चमा निवेदन पेश गरेका हुन्। निवेदन आइतबार दर्ता हुने अधिवक्ता अम्बेडकरले जानकारी दिए। राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग लगायतमा २० पदाधिकारी नियुक्त…

फेरि आयो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौं। सरकारले संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुनःल्याएको छ। संवैधानिक परिषदको (काम कर्तव्य अधिकार र कार्यविधि)को यो दोस्रो अध्यादेश हो। यसअघि गत मंसिरमा अध्यादेश ल्याई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस, प्रचण्ड–माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेपछि अध्यादेश पेस गरेको थिएन्।

भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

२१ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै […]