विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरूद्धको प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।आइतबार बसेको प्रदेशसभामा प्रचण्ड–माधव पक्षका सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गरेका हुन् । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । राईविरुद्ध नेकपाकै ३७ जना प्रदेशसभा सदस्यले पुस […]