आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा इङ्ग्ल्यान्डले श्रीलंकालाई हराएको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इङ्ग्ल्यान्डले जारी विश्वकपमा लगातार चौँथो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका…