टी २० विश्वकप २०२२ को उपाधी बेलायतलाई

अष्ट्रेलियमा जारी टी २० विश्वकप २०२२ को उपाधी बेलायतले जितेको छ । आइतबार समपन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटको पराजित गर्दै बेलायतले आईसीसी टी–२० विश्वकप २०२२ को उपाधि जितेको हो । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि बेलायतले दोस्रोपटक टी २० विश्वकप जितेको हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा …