पसलमा लुकाएको पेस्तोल र गोलीसहित एक जना पक्राउ

सर्लाही । प्रहरीले पसलमा लुकाइ राखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मङ्गलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित सर्लाहीको हरिवन नगरपालिका ९११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् । दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यालयले जनाएको […]

सम्बन्धित सामग्री

पेस्तोल र गोलीसहित एक जना पक्राउ

२२ जेठ, सिरहा। प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका-६ रंगीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई सिरहाको औरही गाउँपालिका-१ गंगान पुलबाट आइतबार साँझ प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरी उनको साथबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र पेस्तोलको गोली […]

८० राउण्ड गोलीसहित एक जना पक्राउ

बनियानी – झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै […]

झापाबाट ८० राउन्ड गोलीसहित एक जना पक्राउ

बनियानी । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलवार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउन्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै […]

८० राउण्ड गोलीसहित १ जना पक्राउ

झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

अवैध पेस्तोल र गोलीसहित एक जना पक्राउ

ललितपुर – अवैध हातहतियार (खरखजाना) पेस्तोल र गोलीसहित ललितपुरबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका ५३ वर्षीय श्यामश्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। ललितपुर-४ कृष्ण मन्दिरदेखि २०० मिटर पूर्व इमाडोल लुभु सडक खण्डमा श्रेष्ठले चलाएको प्रदेश ३-०२-०१ प ६२४१नै को रातो रङको स्कुटरबाट सो सामान बरामद गरीएको प्रहरीले […]

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित खाजा घरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्राप्त सूचनाअनुसार खानतलासी गर्दा कटुवा पेस्तोल, सोको एक थान गोली र एक थाल खोका बरामद भएको प्रहरीको भनाइ छ ।प्रहरी प्रभाग गोंगवु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, धोबीचौर घर भई काठमाडौं महानगरपालिका–१५ वनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३० वर्षका राजु विकलाई उक्त हतियार र

काठमाडौँको क्याफेबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौँको एक क्याफेबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको प्रहरीको भना

बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

काठमाडौं, १२ जेठ । ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । सर्लाहीका लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर थिङलाई हतियारसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट मेड इन युएस लेखिएको अटोमेटिक पेस्तोल, म्याग्जिन २ वटा, गोलि ४ वटा बरामद भएको छ ।

पेस्तोल र गोलीसहित सिरहाबाट एक जना पक्राउ

जनकपुरधाम । सिरहा प्रहरीले पेस्तोल र गोलीसहित आज (शुक्रबार) एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ११ निवासी ४२ वर्षका ब्रहमदेब यादव छन् । बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकलमा सबार यादवलाई सोही वडाको आँप चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एक थान र […]

पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका ६ स्थित खुटौनाबाट एपीएफ टोलीले दुई वटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोलीसहित भारतमा घर बताउने सकलदिप कुमारलाई पक्राउ गरेको छ । बीआर ३० एस ६२०३ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि सोमवार पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उनको साथबाट ५ सय ग्राम चरेस समेत बरामद गरेको छ । पक्राउ परेका कुमारलाई बरामद कटुवा पेस्तोल, ...