पेस्तोल र गोलीसहित सिरहाबाट एक जना पक्राउ

जनकपुरधाम । सिरहा प्रहरीले पेस्तोल र गोलीसहित आज (शुक्रबार) एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ११ निवासी ४२ वर्षका ब्रहमदेब यादव छन् । बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकलमा सबार यादवलाई सोही वडाको आँप चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एक थान र […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।