एकीकृत समाजवादीको संगठन विस्तारमा अब्बल १० जिल्ला पुरस्कृत हुने

नेकपा (एकीकृत समाजवादी)ले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ । महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई …

सम्बन्धित सामग्री

राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी)ले १० जिल्लालाई पुरस्कृत गर्ने

सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले १० जिल्लालाई पुरस्कृत गर्ने

सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्।...

गोरखापत्रकर्मी मिश्र पुरस्कृत

गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र पुरस्कृत हुनुभएको छ। उहाँले ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’ पाउनुभएको हो। नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले शुक्रबार गरुडामा आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मिश्रलाई पुरस्कारबापत नगद २५ हजार रुपियाँ तथा सम्मानपत्र प्रदान गर्नुभयो।

प्रेम आले र किसान श्रेष्ठ मन्त्रीबाट पुरस्कृत हुँदै

काठमाडौं, १७ असोज । कुनै अप्रत्याशित निर्णय भएमा बाहेक नेकपा एकीकृत समाजवादी पार्टीले प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाएर पुरस्कृत गर्ने भएको छ । नेकपा एमाले विभाजन हुँदा दुवैजनाले माधवकुमार नेपाललाई अन्तिम समयमा साथ दिएका थिए । उनीहरुको साथलाई धेरैले आश्चर्य मानेका थिए । प्रेम आले र किसान श्रेष्ठ दुवै प्रत्यक्ष निर्वाचित सांसद हुन् […]